casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

अनधिकृत प्रि-आइपीओ कारोबार नगर्न सेबोनको चेतावनी

अनलाइनसमय |
१० भदौ २०८२
अनधिकृत प्रि-आइपीओ कारोबार नगर्न सेबोनको चेतावनी

काठमाडौं, १० भदौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानीकर्तालाई प्रि-आइपीओ नाममा भइरहेको अवैध शेयर बिक्री-वितरणमा नफस्न आग्रह गरेको छ ।

बोर्डले सार्वजनिक निष्काशन नगरेका विभिन्न कम्पनीका शेयरलाई प्रि-आइपीओ भन्दै सामाजिक सञ्जाल (ह्वाट्सएप, भाइबर, फेसबुक ग्रुप), इमेल र एसएमएस मार्फत खरिद प्रस्ताव गरी पैसा उठाउने गतिविधिबारे गुनासो आएको जनाएको छ । यसप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिइएको छ ।

सेबोनले हाल प्रचलित कानुनमा प्रि–आइपीओ भन्ने कुनै व्यवस्था नरहेको बताएको छ । धितोपत्र ऐन, २०६३ अनुसार ५० जनाभन्दा बढीलाई शेयर बिक्री गर्ने भएमा अनिवार्य रूपमा सार्वजनिक निष्काशन गर्नुपर्ने प्रावधान रहेको भन्दै बोर्डको अनुमति बिना यसरी शेयर बिक्री–वितरण गर्नु गैरकानुनी र दण्डनीय हुने चेतावनी दिएको छ ।

बोर्डले लगानीकर्तालाई यस्ता प्रलोभनमा नपरी सचेत रहन र संलग्न नहुन आग्रह समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun