casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

१८.०२ अङ्कले घट्यो नेप्से, साढे ५ अर्बको कारोबार

अनलाइनसमय |
८ भदौ २०८२
१८.०२ अङ्कले घट्यो नेप्से, साढे ५ अर्बको कारोबार

काठमाडौं, ८ भदौ । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १८ दशमलव ०२ अङ्कले घटेर दुई हजार ७३९ दशमलव ९५ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ४० लाख ९ हजार ७०८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५४ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार हुँदा ५ अर्ब २ करोड १ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज ४१ धितोपत्रको शेयर मूल्य बढ्दा २०८ को घटेको छ । यसदिन कुल ३२३ धितोपत्र कारोबारमा आएका छन् ।

आइतबार १३ समूहको उपसूचकमध्ये ११ को घटेको छ । यसदिन उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव १५ प्रतिशतले बढेको छ ।

यस्तै विकास बैंक १ दशमलव ६९, हाइड्रोपावर १ दशमलव १९, बैंकिङ शून्य दशमलव ८८, लगानी शून्य दशमलव ७८, होटेल तथा पर्यटन शून्य दशमलव ६८, फाइनान्स शून्य दशमलव ५३, जीवन बीमा शून्य दशमलव ४४, व्यापार शून्य दशमलव १९, म्युचुअल फण्ड शून्य दशमलव १६, फाइक्रोफाइनान्स शून्य दशमलव १५, निर्जीवन बीमा शून्य दशमलव ५ र अन्य समूहको उपसूचक १ प्रतिशतले घटेको छ ।

आज विकास हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सीवाईसी नेपाल लघुवित्त ४ दशमलव ७४, हिमालय डिस्टीलरी ३ दशमलव ६ र अपर स्याँगे हाइड्रोपावरको शेयर मूल्य २ दशमलव ३५ प्रतिशतले बढेको छ ।

यसदिन नारायणी डेभलपमेन्ट बैंक ७ दशमलव २९, पियर इनर्जी ४ दशमलव ३४, सान्भि इनर्जी ३ दशमलव ९८, सिदार्थ इन्भेष्टमेन्ट ग्रोथ ३ दशमलव ८८ र रावा इनर्जी डेभलपमेन्टको शेयर मूल्य ३ दशमलव ८५ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun