casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

बुधबार नेप्से परिसूचकसँगै घट्यो कारोबार

अनलाइनसमय |
४ भदौ २०८२
बुधबार नेप्से परिसूचकसँगै घट्यो कारोबार

काठमाडौं, ४ भदौ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ दशमलव ७० अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ७ सय ६७ दशमलव २० को बिन्दुमा बन्द भएको छ । मंगलबार ६.५१ अङ्कले बढेको नेप्से २ हजार ७७६ को बिन्दुमा कायम थियो ।

आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार ५अर्ब ६३ करोडको कारोबार भएकोमा ५ अर्ब २० करोड ७ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । यस दिन १ करोड ५२ लाख ६६ हजार ६१७ कित्ता शेयर ५३ हजार ८५३ पटक किनबेच भएको छ ।

बुधबार ३२३ धितोपत्र कारोबारमा आए, जसमध्ये १८८ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ५९ धितोपत्रको मूल्य बढेको छ भने २ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये होटल एन्ड टुरिजम र म्युचुअल फण्ड समूहको बाहेक सबै समूहको उपसूचक घटेको छ । यस दिन व्यापार समूहको उपसूचक सबैभन्दा बढी १.०६ प्रतिशतले घटेको छ । त्यस्तै विकास बैंकको ०.७६, उत्पादनमुलक समूहको ०.६७, हाइड्रोपावर र निर्जीवन बीमाको समान ०.५८, फाइनान्सको ०.५३ र लगानी समूहको उपसूचक ०.३९ प्रतिशतले घटेको छ ।

यस दिन होटल एन्ड टुरिजम समूहको उपसूचक २.०३ र म्युचुअल फण्डको ०.०६ प्रतिशतले बढेको छ ।

बुधबार विकास हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै चन्द्रागिरी हिल्सको ७.४२, सगरमाथा जलविद्युतको ३.८४, बिन्ध्यवासिनी जलविद्युत विकास कम्पनीको ३.७४ र रिलायबल समृद्धि योजनाको २.७० प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ९.०३ प्रतिशतले घटेको छ । त्यस्तै अपर स्याङ्गे हाइड्रोपावरको ४.६०, अपर हेवाखोला हाइड्रोपावरको ३.४० प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun