casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

६.५१ अङ्कले बढ्यो नेप्से, ५ अर्ब ६३ करोडको कारोबार

अनलाइनसमय |
३ भदौ २०८२
६.५१ अङ्कले बढ्यो नेप्से, ५ अर्ब ६३ करोडको कारोबार

काठमाडौं, ३ भदौ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ६ दशमलव ५१ अङ्कले बढेर दुई हजार ७७६ दशमलव ९ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ३१ लाख २४ हजार ३१० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १४२ धितोपत्रको शेयर मूल्य बढ्दा १०७ को घटेको छ । यसदिन कुल ३१६ धितोपत्र कारोबारमा आएका छन् ।

मंगलबार सबै समुहको उपसूचक बढेको छ । बैंकिङ शून्य दशमलव ५७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५२, व्यापार शून्य दशमलव ५१, जीवन बीमा शून्य दशमलव २७, माइक्रोफाइनान्स शून्य दशमलव २६, हाइड्रोपावर शून्य दशमलव २५, अन्य शून्य दशमलव २४, विकास बैंक शून्य दशमलव २३, फाइनान्स शून्य दशमलव १७, निर्जीवन बीमा १५, होटेल तथा पर्यटन शून्य दशमलव ५, लगानी शून्य दशमलव ३ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ३ प्रतिशतले घटेको छ ।

आज सान्भी इनर्जी ७ दशमलव २८, पीयर इनर्जी ६ दशमलव ५९, एनआइसी एशिया सेलेक्ट फण्ड ४ दशमलव २२ र सिटी होटलको शेयर मूल्य ३ दशमलव ४८ प्रतिशतले बढेको छ ।

आज यूनाइटेड मोदी हाइड्रोपावर ४ दशमलव ०९, नारायणी डेभलपमेन्ट बैंक ३ दशमलव ५८, लक्ष्मी उन्नती कोष ३ दशमलव ४७ र धौलागिरी लघुवित्तको शेयर मूल्य २ दशमलव ५३ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun