casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

२७.१४ अङ्कले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

अनलाइनसमय |
१ भदौ २०८२
२७.१४ अङ्कले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौं, १ भदौ । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २७ दशमलव १४ अङ्कले घटेर दुई हजार ७६१ दशमलव २२ बिन्दुमा कायम भएको हो ।

आज २ करोड ५ लाख १३ हजार ७२५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७३ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार हुँदा ७ अर्ब ४६ करोड ४१ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज ५८ धितोपत्रको शेयर मूल्य बढ्दा १९१ को घटेको छ । यसदिन कुल ३१७ धितोपत्र कारोबारमा आएका छन् ।

आइतबार सबै समूहको उपसूचक घटेको छ । यसदिन व्यापार समूहको उपसूचक सर्वाधिक १ दशमलव ६४ प्रतिशतले ह्रास आएको छ ।

यस्तै अन्य १ दशमलव ३४, माइक्रोफाइन्स १ दशमलव ३१, बैंकिङ १ दशमलव ०३, उत्पादन तथा प्रशोधन १, फाइनान्स शून्य दशमलव ९३, लगानी शून्य दशमलव ८३, हाइड्रोपावर शून्य दशमलव ७७, जीवन बीमा शून्य दशमलव ७१, निर्जीवन बीमा शून्य दशमलव ६८, विकास बैंक शून्य दशमलव ५१, होटेल तथा पर्यटन शून्य दशमलव २१ र म्युचुअल फण्ड समूहको उपसूचक १ प्रतिशतले घटेको छ ।

आज आरबीबी म्युचुअल फण्ड ८ दशमलव ३२, अपर स्याँगे हाइड्रोपावर ६ दशमलव ९८, कालिका पावर ६ दशमलव १५, अपर हेवाखोला हाइड्रोपावर ५ दशमलव ५१ र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको शेयर मूल्य ५ प्रतिशतले बढेको छ ।

आज सम्पदा लघुवित्त ७ दशमलव ४६, ट्रेड टावर ५ दशमलव ८७, ग्रिन डेभलपमेन्ट बैंक ५ दशमलव ५१, एनआईसी एशिया बैंक ४ दशमलव ४२ र महिला लघुवित्तको शेयर मूल्य ४ दशमलव ४ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun