casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

वर्षको अन्तिम कारोबार दिन ८ अङ्कले घट्दै २,६६१ को विन्दुमा रोकियो नेप्से

अनलाइनसमय |
३१ चैत २०८१
वर्षको अन्तिम कारोबार दिन ८ अङ्कले घट्दै २,६६१ को विन्दुमा रोकियो नेप्से

काठमाडौं, ३१ चैत । वि.सं २०८१ कोे अन्तिम कारोबार दिन आज (आइतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८ दशमलव ८४ अङ्कले घटेको छ । यो ह्राससँगै परिसुचक २ हजार ६६१ दशमलव ८६ को विन्दुमा कायम भएको छ ।

आज कारोबार रकममा भने केही सुधार आएको छ । अघिल्लो कारोबार दिन बिहीबार ५ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ६ अर्ब २८ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर ५४ हजार ३६१ पटक किनबेच भएको छ ।

यस दिन ३२२ धितोपत्र कारोबार आए, जसमध्ये १५७ वटा धितोपत्रको शेयर मूल्य घटेको छ भने ८८ वटा धितोपत्रको शेयर मुल्य बढेको छ ।

आइतबार कारोबार भएका १३ समूहको उपसमूहमध्ये ९ वटा समूहको उपसूचक घट्दा ४ समूहको उपसूचक बढको छ । यस दिन लगानी समूहको सर्वाधिक १.६८, म्युचुअल फन्डको ०.२६, होटल एन्ड टुरिजमको ०.१४ र निर्जीवन बीमाको ०.०८ प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी व्यापार समूहको उपसूचक १.४० प्रतिशतले घटेको छ ।

आइतबार गुडवील फाइनान्स लिमिटेडको डिबेन्चर २०८३ र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ९.९८, त्रिशुली जलविद्युतको ६.३० र एनआइबीएल स्टेबल फन्डको ५.२२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज वीन नेपाल लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै बलेफी हाइड्रोपावरको ९.९८, सिन्धु विकास बैंकको ९.०८, गार्डिएन माइक्रो लाइफको ४.७१ र ङादी हाइड्रोपावको ४.६५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun