casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

मैले जे देखे युवासंघ नेपालको केन्द्रीय कार्यालयमा पुग्दा ————-

अनलाइनसमय |
३ फागुन २०७५
मैले जे देखे युवासंघ नेपालको केन्द्रीय कार्यालयमा पुग्दा ————-

फागुन-३ , काठमाडौं । जतिखेर प्रतिरोधात्मक क्षेमता नै कमजोर भई राज्य आतङ्क मच्चिरहेका बखत त्एस्तो आतङ्क सँग ‘जस्ता लाई त्एस्तै” भन्ने भनाइ लाई सत्य सावित गर्दै मुलुकलाई सन्तुलनकारी अवश्थामा ल्याइ पुर्याउन सफल तत्कालिन नेकपा एमालेको एक महत्वपूर्ण जनबर्गिय सङ्गठन युवा सघ नेपालको केन्द्रीय कार्यालयमा पुग्दा अध्यक्षको कार्य कक्षमा सुस्ताएर बसिरहनु भएका एक्जना बुढोपाको मानिशलाई देखे पछी केहि कुरा नलेखिकन सकिएन । उहा हुनुहुदोरहेछ स्थापना कालको सँगठनको नाम प्ररायु सघ नेपाल गठन भए पश्चात बि .स. २०४९ देखी सोही कार्यालयमा कार्यालय सहायकको रुपमा कार्यारत ६५ वर्सिय बृद्द कर्मचारी गोविन्द धिताल । करीब २७ वर्स भएछ यसरी कार्यालयमा बसेर मेची-महाकलीका युवाहरुको कथा नियाल्नु भएको ।

उहा कर्मचारी तर कार्यालयले सँगठन स्थापना कालका अध्यक्ष के पी शर्मा ओली देखी वर्तमान अध्यक्ष रमेश पौडेल सम्म आइपुग्दा १० जना अध्यक्ष पाएछ । त्एसमा पनि स्थापना कालका अध्यक्ष नै बर्तमान सरकारको प्रधानमन्त्री हुनुहुँदा मन देखिनै श्रद्दा र गर्वले मुटु ढक्क फुलेको रमाइलो महसुश हुदोरहेछ । दश जना अध्यक्षमा कस्ले कसरी चलायो भन्दा पनि समय र परिसथितिले सबै कुरा निर्धारण गर्ने रहेछ । क्षेमता भएकै कारणले प्रधानमन्त्री , मन्त्री , साम्सद र राजदूत भएका हुन, नत्र यि प्राप्त गर्न सजिलो थिएन । आ आफ्नो समयका सबै अब्बल हुन ।त्एश्मा पनि पार्टी बिभाजन हुँदा पशुपती चौलागाई लाई केहि असहज स्थिती थियो, मात्र एउटा कोठामा टेबल र कुर्सी राखेर सँगठन चलाउनु परेको अवश्था रहेको थियो तथापी उहाको सुझबुझपुर्ण र अरुलाई मिलाएर लान सक्ने खुबिका कारण सफल हुनु भएको बुझाइ रहेछ ।

सँगठन लाई चलायमान गराइ आफ्नो काबुमा राखेर आन्दोलन गर्नु पर्ने बध्यात्मक अवश्थामा जतिखेर पार्टीहरु प्रतिबन्धित जस्तै थिए राजाको प्रत्यक्ष शासन कालमा तर पनि गोकर्ण बिष्टले ससक्त ढङ्गले सङ्गठन चलाउनु भएको समझना ताजै रहेछ । त्एसै गरी पछिल्लो कार्यकालमा युथ फोर्स मार्फत प्ररायु सघको नाम देशै भरी युवा सघ नेपालको नाममा रुपान्तरण गराइ मेची महाकाली पुर्याउनमा महेश बस्नेतको योगदान महत्वपूर्ण लागेको रहेछ । क्षेमता प्रदर्शन गरेको हुनाले नै बस्नेत उध्योग मन्त्री हुन पनि सफल हुनु भयो । नत्र काम गर्न नजान्ने र यो सँगठन लाई नयाँ उचाइमा पुर्याउन नसक्नेले जिम्मेवारी नपाएको र नलिएका घटनाहरु थुप्रै रहेका बुझाइ रहेछ । वर्तमान युवा सघ अध्यक्ष रमेश पौडेल लगायत किरण पौडेल र नरेश शाही सँग पनि बिशेश यश कारणले कि उहाहरु प्रबिधीको युगमा भएका कारण बाट युवाहरुलाई विकसित मुलुकसग जोड्दै समृद्द नेपाल बनाउनमा थप योगदान गर्न सक्ने कुरामा धेरै आशावादी हुनुहुदो रहेछ ।

वर्तमान प्रधानमन्त्रीबाट के अपेछा छ त भेनेर बुझ्दा लामो समय यश कार्यालयमा रहेर काम गरे पछी खाली हात जान नपरे हुन्थ्यो । मेरो पेन्सन पनि आउन्दैन ,बुढ्एउलीले छुदै जादा भबिश्यको चिन्ताले अलि सताउन थालेको, बेसहारा पो भईने हो कि भन्ने चिन्ताले राती निद्रा पर्न छोडेको कुरा वताउदै जादा आखाबाट आसु रसाए पछी कलम बन्द नगरि सुखै पाइएन र मन मनै सोचे एस्ता कर्मचारीहरु जो बिभिन्न पार्टीका कार्यालयहरुमा काम गरिरहेका छन र एस्ता पिडामा कती होलान ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun