२४ जेठ २०८१ by अनलाइनसमय
काठमाडौं, २४ जेठ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बंगलादेश प्रस्थान गरेका छन् । बंगलादेशका समकक्षी प्रधानन्यायाधीश अब्दुल हसानको निमन्त्रणामा ‘न्यायालयको अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिन प्रधानन्यायाधीश श्रेष्ठ बिहीबार बंगलादेशको राजधानी ढाका...