main

सानिमा बैंकको ६८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

१९ असार २०८१ by अनलाइनसमय

काठमाडौं, १९ असार । सानिमा बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ६८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले उक्त संस्थापक शेयर आज (असार १९) देखि प्रतिकित्ता...

खोज्नुहोस