main

१४.४५ अंकले घट्यो नेप्से, साढे ४ अर्बको कारोबार

१० असार २०८३ by अनलाइनसमय

काठमाडौं, १० असार । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव ४५ अंकले घटेर दुई हजार ६६० दशमलव ०२ बिन्दुमा कायम भएको...

खोज्नुहोस