main

मौद्रिक नीतिलाई पत्याएन शेयरबजारले, नेप्से ३० अंकले घट्यो

२४ असार २०८३ by अनलाइनसमय

काठमाडौं, २४ असार । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिप्रति लगानीकर्ताले सकारात्मक प्रतिक्रिया नदिँदा शेयरबजार घटेको छ । मौद्रिक नीति सार्वजनिक भएपछि कारोबार दिन बुधबार...

खोज्नुहोस