शेयर मार्केट

आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकालाई झापा इनर्जीको आईपीओ खुल्यो

१४ साउन २०८२ by अनलाइनसमय

काठमाडौं, १४ साउन । झापा इनर्जी लिमिटेडले आजदेखि पहिलो चरणको आईपीओ खुलाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा...

खोज्नुहोस