शिक्षा तथा संस्कृति

झापाको हिमालय माविमा झण्डै १ करोड भ्रष्टाचार, प्रधानाध्यापक र लेखापालविरुद्ध मुद्दा दायर

१५ वैशाख २०८३ by अनलाइनसमय

काठमाडौं, १५ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालयको भवन निर्माणलगायतमा भ्रष्टाचार अभियोगमा प्रधानाध्यापक ओमप्रसाद...

खोज्नुहोस