खेलकुद

टी–२० विश्वकप: बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

११ असार २०८१ by अनलाइनसमय

काठमाडौं, ११ असार । टी–२० विश्वकप २०२४ को सुपर–८ मा बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भएपछि...

खोज्नुहोस