अर्थ

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेले दिए राजीनामा

२८ वैशाख २०८३ by अनलाइनसमय

काठमाडौं, २८ वैशाख । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेले पदबाट राजीनामा दिएका छन् । बैंक स्रोतका अनुसार सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको...

खोज्नुहोस