• Category: विश्व

    बेलायतमा आगामी जुलाई ४ मा चुनावको घोषणा

    बेलायतमा आगामी जुलाई ४ मा चुनावको घोषणा

    काठमाडौं, १० जेठ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आगामी जुलाई ४ मा चुनावको घोषणा गरेका छन् । नियमित तालिकाअनुसार सन् २०२५ मा निर्वाचन हुनुपर्नेमा प्रधानमन्त्री सुनकले ७ महिनाअघि नै आम निर्वाचन घोषणा गरेका हुन् । उनले बुधबार राति लण्डनस्थित डाउनिङ्ग स्ट्रिटबाट चुनावको मिति घोषणा गरेको बीबीसीले जनाएको छ । राजा चार्ल्स तेस्रोलाई चुनावको मितिबारे जानकारी […]

    राष्ट्रपतिको निधनपछि इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा, २८ जुनमा निर्वाचन हुने

    राष्ट्रपतिको निधनपछि इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा, २८ जुनमा निर्वाचन हुने

    काठमाडौं, ८ जेठ । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ । गत आइतबार अजरबैजानबाट तबरिज सहरतर्फ गइरहेको बेला राष्ट्रपति रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानसहित ६ जना सवार हेलिकप्टर दुर्घटना भएको थियो । सोमबार दुर्घटनामा सबैको मृत्यु भएको पुष्टि भएको थियो । लगत्तै देशको सर्वोच्च नेता […]

    इजरायल र हमासका नेताविरुद्ध पक्राउ पूर्जी जारी गर्न माग गर्दै आईसीसीमा मुद्दा

    इजरायल र हमासका नेताविरुद्ध पक्राउ पूर्जी जारी गर्न माग गर्दै आईसीसीमा मुद्दा

    काठमाडौं, ८ जेठ । इजरायल र हमासका तीन शीर्ष नेताविरुद्ध पक्राउ पूर्जी जारी गर्न माग गर्दै अन्तर्राष्ट्रिय अपराध अदालतमा मुद्दा परेको छ । नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)मा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, रक्षामन्त्री योआब गालान्त र हमासका तीन शीर्ष नेताविरुद्ध पक्राउ पूर्जी जारी गर्न माग गर्दै मुद्दा परेको हो । आईसीसीमा मुद्दा दायर गर्दै […]

    किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन अपिल

    किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन अपिल

    काठमाडौं, ६ जेठ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै बस्न आग्रह गरेको छ । गत शुक्रबार हिंसात्मक आक्रमण भएपछि त्यहाँको सरकारले बाहिर ननिस्किने अपिल गरेको हो । पाकिस्तानस्थित नेपाली राजदूतावासले शनिबार एक सूचना जारी गरी ‘किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब २८० को सङ्ख्यामा खासगरी बिस्केक […]

    रुसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच भेटवार्ता

    रुसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच भेटवार्ता

    काठमाडौं, ३ जेठ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच भेटवार्ता भएको छ । रुसको राष्ट्रपतिमा पाचौं कार्यकालका लागि चयन भएसँगै सीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण चीनमा गरेका छन् । रूस युक्रेन युद्धयता रूस र चीनका राष्ट्र प्रमुखबीचको भेट यो तेस्रो पटक हो । समाचार संस्था ग्लोबल टाइम्सका अनुसार सिन्ह्वासँगको कुराकानीमा पुटिनले […]

    दिल्लीका मुख्यमन्त्रीलाई अन्तरिम जमानतमा रिहा गर्न सर्वाेच्चको आदेश, चुनाव प्रचार गर्न पाउने

    दिल्लीका मुख्यमन्त्रीलाई अन्तरिम जमानतमा रिहा गर्न सर्वाेच्चको आदेश, चुनाव प्रचार गर्न पाउने

    काठमाडौं, २८ वैशाख । भारतको सर्वाेच्च अदालतले नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न आदेश दिएको छ । भ्रष्टाचार आरोपमा पक्राउ परेका केजरीवाललाई आगामी जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो । तर, उनलाई जुन २ तारिखमा फेरि अदालतमै हाजिर हुन भनिएको छ । मदिरा सम्बन्धी नीतिगत निर्णयमा अनियमितता गरेको […]

    बेलायतको अर्थतन्त्रमा सुधार, अपेक्षा गरेभन्दा ०.६ प्रतिशतले वृद्धि

    बेलायतको अर्थतन्त्रमा सुधार, अपेक्षा गरेभन्दा ०.६ प्रतिशतले वृद्धि

    काठमाडौं, २८ वैशाख । नयाँ आर्थिक वर्ष शुरुवातभएसँगै बेलायतको अर्थतन्त्रमा सुधार आएको छ । त्यहाँको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) ले जनवरी र मार्चको मध्यावधिमा अर्थतन्त्र अपेक्षा गरेभन्दा ०.६ प्रतिशतले वृद्धि जनाएको छ । गत आर्थिक वर्षको दोस्रो अर्धवार्षिक अवधिमा अर्थतन्त्र ०.१ प्रतिशतले खुम्चिएको थियो । लगातार दुई तीन महिनाको अवधिमा अर्थतन्त्र संकुचनमा आएपछि बेलायत गत […]

    पाकिस्तानका विदेशमन्त्री इशाक दार उपप्रधानमन्त्रीमा नियुक्त

    पाकिस्तानका विदेशमन्त्री इशाक दार उपप्रधानमन्त्रीमा नियुक्त

    काठमाडौं, १७ वैशाख । पाकिस्तानका विदेशमन्त्री इशाक दारलाई उपप्रधानमन्त्री नियुक्त गरिएको छ । मन्त्रिपरिषद् महाशाखाले सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । सूचनामा भनिएको छ, ‘प्रधानमन्त्री शहबाज सरिफले तत्कालै लागू हुने गरी इशाक दारलाई उपप्रधानमन्त्री नियुक्त गर्नुभएको छ । अर्को सूचना जारी नभएसम्म उनी यही पदमा रहनेछन् ।’ पाकिस्तानमा १२ वर्षपछि कसैलाई उपप्रधानमन्त्री नियुक्त […]

    मालदिभ्सको संसदमा भारत विरोधी राष्ट्रपति मुइज्जुको बहुमत

    मालदिभ्सको संसदमा भारत विरोधी राष्ट्रपति मुइज्जुको बहुमत

    काठमाडौैं, १० बैसाख । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको पिपुल्स नेसनल कांग्रेस (पीएनसी) पार्टीले संसद्मा बहुमत हासिल गरेको छ । आइतबार ९३ सिटका लागि मतदान भएको थियो । तीमध्ये मुइज्जुको पार्टीले ६६ सिटमा जित हासिल गरेको मालदिभ्सको चुनाव आयोगले जनाएको छ । यसैगरी पूर्वराष्ट्रपति मोहम्मद सोलिहको पार्टी माल्दिभियन डेमोक्र्याटिक पार्टी (एमडीपी)ले १२ र स्वतन्त्र उम्मेदवारहरुले १० […]

    प्रधानमन्त्रीद्वारा समवेदना

    प्रधानमन्त्रीद्वारा समवेदना

    चैत २, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डको क्राइष्टचर्चस्थित मस्जिदमा भएको गोलीकाण्डमा निर्दोष व्यक्ति मारिएकामा त्यहाँका प्रधानमन्त्री ज्याकिण्डा अर्डेनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । न्यूजिल्याण्डका प्रधानमन्त्री अर्डेनलाई आज एक समवेदना सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले आततायी आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गर्नुभएको छ । निर्दोष मानिसको अन्धाधुन्ध हत्या मानवताको अपमान भएको उल्लेख गर्दै सन्देशमा […]