विश्व

ट्रम्पमाथि लागेका सबै ३४ आरोपहरु दोषी ठहर, ११ जुलाईमा सजाय तोकिने

१८ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, १८ जेठ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेका सबै ३४ आरोपहरु दोषी ठह¥याएको छ । न्युयोर्कको अदालतमा दुई दिनसम्म ट्रम्पमाथि लागेका ३४ अभियोगमाथि सुनुवाइ चलेको थियो ।...

खोज्नुहोस