राजनीति

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, यस्ता छन् ५ एजेन्डा

१० चैत २०८२ by अनलाइनसमय

काठमाडौं, १० चैत । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक  केहीबेरमा पार्टी मुख्यालय सानेपामा सुरु भएको छ । केन्द्रीय कार्यालयमा बसिरहेको कार्यसमिति बैठकमा प्रस्तुत हुने ५ एजेन्डा तय गरिएको छ...

खोज्नुहोस