समाचार

कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंमा, हल बुकिङका लागि पत्र पठाइयो

२३ भदौ २०८३ by अनलाइनसमय

काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसले १५औँ महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा गर्ने तयारी गरेको छ । असोज १५ देखि २० गतेसम्मको लागि हलको व्यवस्था मिलाइदिन कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले...

खोज्नुहोस