समाचार

कांग्रेस विभाजनको जोखिम बढेको खड्काको दाबी

४ असोज २०८३ by अनलाइनसमय

काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रको विवाद गम्भीर मोडमा पुगेको बताएका छन् । सभापति गगन थापा नेतृत्वको कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन अघि बढाइरहेका...

खोज्नुहोस