समाचार

राप्रपा द्वारा केन्द्रीय समितिको बैठक आह्वान

६ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, ६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक यही जेठ ११ देखि १३ गतेसम्म काठमाडौंमा बस्ने गरी बोलाइएको हो ।...

खोज्नुहोस