समाचार

व्यासको पुनःमतगणना गर्ने उच्चको फैसलाविरुद्ध सर्वोच्च पुगे मेयर वैकुण्ठ

२४ जेठ २०८१ by अनलाइनसमय

कठमाडौं २४ जेठ । तनहुँको व्यास नगरपालिकाको मत गणनासम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको छ । नगरपालिकाको पुनःमतगणना गर्ने उच्च अदालत पोखराको फैसलाविरुद्ध मेयर वैकुण्ठ न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका...

खोज्नुहोस