समाचार

कबाड हटाउने महानगरको निर्णयविरुद्ध व्यवसायीको प्रदर्शन

२ असार २०८१ by अनलाइनसमय

काठमाडौं, २ असार । काठमाडौं महानगरपालिकाले रिङरोड भित्रबाट कबाड हटाउने निर्णय गरेको विरोधमा कबाड व्यवसायीले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले आइतबार माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।...

खोज्नुहोस