समाचार

आईजीपी परिवर्त हुने हल्लामात्रै होः प्रधानमन्त्री

३ असार २०८१ by अनलाइनसमय

काठमाडौं, ३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन हुने हल्लामात्रै भएको बताएका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले प्रहरी महानिरीक्षक परिवर्तन नहुने प्रष्ट पार्दै...

खोज्नुहोस