समाचार

एमालेको सचिवालय बैठक जारी

१८ असार २०८१ by अनलाइनसमय

काठमाडौं, १८ असार । नेकपा एमालेको सचिवालय बैठक जारी छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा एमालेको सचिवालय बैठक बसिरहेको छ । बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरण लगायतका विषयमा छलफल...

खोज्नुहोस