विश्व

ल्याण्ड गर्ने क्रममा जहाज दुर्घटनामा हुँदा भारतका उपमुख्यमन्त्री अजितसहित ५ जनाको मृत्यु

१४ माघ २०८२ by अनलाइनसमय

काठमाडौं, १४ माघ । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का प्रमुख अजित पवारको एक विमान दुर्घटनामा मृत्यु भएको छ । बुधबार बिहान पुणे जिल्लाको बारामती नगरमा...

खोज्नुहोस