देश

६ सचिवको सरुवा, को कहाँ ?

८ फागुन २०७५ by अनलाइनसमय

फागुन-८, काठमाडौं । सरकारले गजेन्द्र ठाकुरलाई खानेपानी मन्त्रालयबाट नेपाल ट्रष्टको कार्यालयमा सरुवा गर्दै एकै पटक ६ जना सचिवहरूको सरुवा गरेको छ । ठाकुरको खानेपानी मन्त्री बिना मगरसँग मत बाझिएपछि उनलाई सरुवा गरिएको हो...

खोज्नुहोस