ताजा समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान खरिदमा भ्रष्टाचार, तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध मुद्दा

१५ माघ २०८२ by अनलाइनसमय

काठमाडौं, १५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङका तत्कालीन उपकुलपति प्रा. डा. संगिता सिंह भण्डारीसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ...

खोज्नुहोस