ताजा समाचार

प्राधिकरणको पत्रको भरमा कम्पनीको शेयर किनबेच नरोक्न उद्योगमन्त्रीको निर्देशन

१२ पुष २०८१ by अनलाइनसमय

काठमाडौं, १२ पुस । उद्योगमन्त्री दामोदर भण्डारीले नेपाल विद्युत् प्राधिकरणको पत्रको भरमा कम्पनीहरूको शेयर किनबेच रोक्का गर्ने काम नगर्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई निर्देशन दिएका छन् । बिहीबार मन्त्री भण्डारीले...

खोज्नुहोस