ताजा समाचार

नारायणगढ-बुटवल सडक निर्माण मंसिरभित्र सुरु नभए ठेक्का तोड्नुको विकल्प छैन : प्रधानमन्त्री

२९ कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, २९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणगढ-बुटवल सडकखण्ड विस्तारको काम आगामी मंसिरभित्र सुरु नभए ठेक्का तोड्नुको विकल्प नहुने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार उक्त सडक...

खोज्नुहोस