ताजा समाचार

२२ अङ्कले बढेको नेप्से २७ सयको बिन्दुमा, बढ्यो कारोबार रकम

२५ असार २०८२ by अनलाइनसमय

काठमाडौं, २५ असार । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक २२ दशमलव ०४ अङ्कले बढेर दुई हजार ७०५ दशमलव ९ बिन्दुमा कायम भएको...

खोज्नुहोस