समाज

मोटरसाइकलमा स्टन्ट गरेपछि रास्वपा सांसद गुप्तालाई जरिवाना

८ साउन २०८३ by अनलाइनसमय

काठमाडौं, ८ साउन । चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ । ट्राफिक...

खोज्नुहोस