स्वास्थ्य/जीवनशैली

यस्ता लक्षण देखिन्छन् ? कलेजोमा समस्या हुन सक्छ

२९ कार्तिक २०८१ by अनलाइनसमय

अस्मिता सापकोटा काठमाडौं, २९ कार्तिक । कलेजो शरीरको सबैभन्दा ठूलो भित्री अङ्ग हो । यसले रगत जमाउने प्रक्रिया नियन्त्रण गर्ने, रगतबाट विषालु पदार्थ हटाउने, पित्त उत्पादनमा सहयोग गर्ने लगायत...