प्रदेश

मधेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंह नियुक्त, को को बन्दै छन् मन्त्री ?

२५ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, २५ जेठ । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त भएका छन्। ६ दलका ५५ सांसदको समर्थनसहितको दाबी पेस गरेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्री...

खोज्नुहोस