प्रदेश

मधेशका मुख्यमन्त्री यादवले आजै विश्वासको मत लिने

२३ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, २३ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार (आज) नै विश्वासको मत लिने भएका छन् । विश्वासको मतसम्बन्धीको कार्यसूची सार्ने प्रस्ताव सभामुखको कार्यालयले अस्वीकार गरेपछि मुख्यमन्त्री यादवले...

खोज्नुहोस