घटना तथा अपराध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई युवती पक्राउ

२५ पुष २०८१ by अनलाइनसमय

काठमाडौं, २५ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ । भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको १४९. ११ ग्राम सुनसहित २ जनालाई विमानस्थलको...

खोज्नुहोस