अर्थ

अर्थमन्त्रीद्धारा संसद्मा आर्थिक सर्वेक्षण पेस, आर्थिक वृद्धिदर ४.६१ प्रतिशत

१५ जेठ २०८२ by अनलाइनसमय

काठमाडौं, १५ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसद्मा पेस गरेका छन् । उनले बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा मुलुकको समग्र आर्थिक, सामाजिक...

खोज्नुहोस