अर्थ

कोषबाट सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

१२ चैत २०८२ by अनलाइनसमय

काठमाडौं, १२ चैत । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा आर्जन गरेको कूल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई करिव ५ अर्ब ३० करोड रुपैयाँ मुनाफा वितरण गरेको छ...

खोज्नुहोस