• Category: पर्यटन

    विपद् र चाडसँगै आएका कारण हवाई चाप बढ्यो : मन्त्री पाण्डे

    विपद् र चाडसँगै आएका कारण हवाई चाप बढ्यो : मन्त्री पाण्डे

    काठमाडौं, १८ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले विपद् र चाडसँगै आएका कारण हवाई चाप बढेको बताएका छन् । शुक्रबार त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३ औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । मन्त्री पाण्डेले यात्रुहरुको सहजताका लागि मन्त्रालयले निरन्तर काम गरिरहेको बताए । पर्यटनमन्त्रालय […]

    ९ महिनामा नेपाल घुम्न आए सवा ८ लाख विदेशी पर्यटक, सेप्टेम्बरमा मात्र भित्रिए ९६ हजार बढी

    ९ महिनामा नेपाल घुम्न आए सवा ८ लाख विदेशी पर्यटक, सेप्टेम्बरमा मात्र भित्रिए ९६ हजार बढी

    काठमाडौं, १६ असोज । यस वर्षको नौ महिनामा सवा आठ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को सेप्टेम्बरसम्ममा विभिन्न देशका आठ लाख १६ हजार ६३९ विदेशी पर्यटक नेपाल आएका हुन् । बोर्डका अनुसार यो वर्षको सेप्टेम्बर महिनामा चार वर्ष यताकै उच्च पर्यटकको आगमन भएको छ । सेप्टेम्बरमा मात्रै […]

    हवाई उडानमा नयाँ किर्तिमान, एकैदिन ५५९ उडान

    हवाई उडानमा नयाँ किर्तिमान, एकैदिन ५५९ उडान

    काठमाडौं, १५ असोज । सङ्घीय राजधानी काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । बिहीबार र शुक्रबार भएको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन् । सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप ह्वात्तै बढेको हो । मुलुकको अति व्यस्त […]

    अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुलाई विविध शुल्कमा छुट दिन प्राधिकरणको आग्रह

    अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुलाई विविध शुल्कमा छुट दिन प्राधिकरणको आग्रह

    काठमाडौं, १३ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिकूल मौसमका कारण आन्तरिक उडान नहुँदा अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुलाई विविध शुल्कमा छुट दिन विदेशी वायु सेवा कम्पनीहरूलाई आग्रह गरेको छ । प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्मका उडानमा मिति परिवर्तन गर्दा, नो शो र भाडा यथावत राख्न अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरूलाई अनुरोध गरिएको […]

    अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण : कार्यवाहक प्रधानमन्त्री सिंह

    अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण : कार्यवाहक प्रधानमन्त्री सिंह

    काठमाडौं, ११ असोज । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले शुक्रबार ४५औं विश्व पर्यटन दिवसको अवसरमाम आयोजना गरेको कार्यक्रममा उनले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा पु¥याएको योगदानको चर्चा गरेका हुन् । तर, उनले अवस्था भने सन्तोषजनक नरहेको भन्दै आगामी दिनमा […]

    पोखरामा सातै प्रदेशका मन्त्री भेला हुँदै

    पोखरामा सातै प्रदेशका मन्त्री भेला हुँदै

    गण्डकी, ८ असोज । नेपालको पर्यटकिय राजधानी पोखरामा बुधवार सङ्घीयसहित सातै प्रदेशका पर्यटन मन्त्रीहरूको भेला हुने भएको छ । विश्व पर्यटन दिवसको अवसरमा पर्यटन मन्त्रीहरूको भेला हुन लागेको हो । गण्डकी प्रदेशका पर्यटन मन्त्रीको अध्यक्षतामा सङ्घीय मन्त्री, मुख्यमन्त्री र सबै प्रदेशका पर्यटन मन्त्री एवम् पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा ‘पोखरा पर्यटन राजधानी नीति संवाद’ कायक्रम हुने […]

    नेपाल घुम्न आए अपाङ्गता भएका १२ सहित ९६ इजरायली

    नेपाल घुम्न आए अपाङ्गता भएका १२ सहित ९६ इजरायली

    काठमाडौं, २ असोज । अपाङ्गता भएका १२ सहित ९६ इजरायली पर्यटक नेपाल भ्रमणमा आएका छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । नेपालस्थित इजरायली दूतावासको समन्यवमा नेपाल आएको टोलीलाई मंगलबार राति इजरायली राजदूत होनान गोदर र नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले स्वागत गरेका हुन् । सालोम राफ्टिङ ट्रेक्स एन्ड एक्सपिडिसन […]

    पर्यटन बोर्डको सीईओ नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

    पर्यटन बोर्डको सीईओ नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं, २५ भदौ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । सीईओका प्रतिस्पर्धी रेग्मीले बोर्ड सञ्चालक समितिले प्रक्रिया नपु¥याई दीपकराज जोशीलाई सीईओ नियुक्त गरेको दाबी गरेका छन् । बोर्डका पूर्वसीईओ डा. धनन्जय रेग्मीले बढी नम्बर ल्याउने र एक नम्बरमा सिफारिश भएको व्यक्ति (आफू)लाई नियुक्त नगरेर कम नम्बर ल्याउने […]

    हवाई टिकटको अनावश्यक कर बजेट पास हुनु अगाडि नै हटाइने: पर्यटनमन्त्री

    हवाई टिकटको अनावश्यक कर बजेट पास हुनु अगाडि नै हटाइने: पर्यटनमन्त्री

    काठमाडौं, ३२ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले हवाई टिकटमा सरकारले लगाइरहेको मूल्य अभिवृद्धि कर (भ्याट) अनावश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा नेपाल इन्टरनेसनल टुरिजम एक्स्पोको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री तामाङले हवाई टिकटको भ्याट र अन्य केही अनावश्यक कर हटाउने काम भइरहेको र यसको समाधान बजेट पास हुनु अगाडि नै […]

    पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिए, सबैभन्दा बढी भारतीय

    पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिए, सबैभन्दा बढी भारतीय

    काठमाडौं, २० जेठ । सन् २०२४ को पहिलो पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मे महिनासम्ममा ५ लाख ६ हजार २ सय ८० पर्यटक नेपाल आएका छन् । मे महिनामा मात्रै ९० हजार २ सय ११ पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । पाँच महिनामा सबैभन्दा बढी […]