शिक्षा तथा संस्कृति

अत्यधिक गर्मी बढेसँगै वीरगन्जका विद्यालय तीन दिन बन्द हुने

१४ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, १४ जेठ । पछिल्लो समय अत्यधिक गर्मी बढेसँगै वीरगन्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिनका लागि बन्द गरिने भएको छ । महानगर शिक्षा समितिको आज बसेको बैठकले वीरगन्ज आसपासमा...

खोज्नुहोस