शिक्षा तथा संस्कृति

अत्यधिक गर्मी बढेसँगै वीरगञ्जका विद्यालय थप तीन दिन बन्द

३१ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, ३१ ज्ेठ । अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालय थप तीन दिन बन्द हुने भएको छ । वीरगञ्ज महानगरपालिकाले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका...

खोज्नुहोस