काठमाडौं, ११ जेठ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको छ । हाल डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे […]
काठमाडौं, ११ जेठ । नेपालमा कारोना भाइरसको दुईवटा नयाँ भेरियन्ट भेटिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार उक्त भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो। प्रयोगशालाले र्याण्डम स्याम्पलिङ विधिबाट केही […]
काठमाडौं, १० जेठ । त्रिचन्द्र क्याम्पस प्रशासन र आन्दोलनरत आंशिक शिक्षकहरूबीच सहमति जुटेको छ । क्याम्पस प्रमुख प्रा.डा. निलम श्रेष्ठका अनुसार बुधबार साँझ भएको वार्तामा केही महिनाको पारिश्रमिक पुरानै दरमा दिने र त्रिवि कार्यकारीको निर्णय आएपछि सोही अनुसार लिने÷दिने सहमति भएको छ । आंशिक शिक्षकलाई दिइने पारिश्रमिकको विषयमा दुई पक्षबीच विवाद भएको थियो । २०७७ […]
काठमाडौं, १३ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ । राजनीतिक दलका केन्द्रीय, प्रदेश र जिल्ला तहका सबै कार्यकारिणी समितिमा रहेका पदाधिकारीहरूको विवरण माग गरी निर्वाचन आयोगमा पत्राचार गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । शिक्षा, विज्ञान […]
काठमाडौं, १३ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा गएर काम गर्न र प्रचारप्रसार गर्न रोक लगाएको छ । बुधबार मन्त्रालयले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई पत्र पठाउँदै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम नगर्न निर्देशन दिएको हो । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले जारी गरेको सूचनामा […]
काठमाडौं, १० बैसाख । नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासंघको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक संगठनले भने भाग नलिने भएको छ । महासंघको विधानविपरीत एक पक्षीय ढंगले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरुले राष्ट्रिय समितिको बैठकमा राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै संगठनले […]
चैत्र १०, काठमाडौं । पुर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पुर्व महामन्त्री नेता कृष्ण प्रसाद सिटौलाको स्वास्थ्यलाभको कामना गर्दै बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको ह्याम्स अस्पताल परिसरमा आईतवार बिहान उक्त कार्यक्रम सम्पन्न् भएको हो । आन्द्रामा भएको अत्यधिक रक्तश्राव र त्यसबाट उत्पन्न हेमोग्लोबिनको कमि भएर सिटौलालाई गत शुक्रवार धुम्बाराही स्थित ह्याम्स अस्पतालको आई.सि.यु. […]
चैत १०, काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु भयो। बिहान ८ बजेदेखि संचालन भएको परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा भएको छ । केही सेलिब्रेटी कलाकारदेखि राजनीतिमा छुट्टै पहिचान बनाएका व्यक्ति पनि सामेल भएकाले धेरैको चासो यस वर्षको परीक्षामा छ । सिने जगतकी अब्बल नायिका करिश्मा मानन्धर चर्चित नायिका […]
चैत ९, भक्तपुर (रासस) । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी […]
चैत ६ , काठमाडौं । हिमाली र पहाडी जिल्लाहरुमा बुधबार हर्षोल्लास र उमंगका साथ होली पर्व मनाइँदैछ । तराई मधेसका जिल्लामा भने भोलिपल्ट होली मनाईने चलन छ । यी दुवै दिनहरुमा सरकारले क्रमशः सार्वजनिक विदा दिएको छ । विभिन्न रङ, अबिर र लोला खेलेर होली मनाउने परम्परा छ । आपसमा खुसी साटासाट गर्दै मनाइने यो […]