स्वास्थ्य/जीवनशैली

नेपाल बैंकका ग्राहक तथा कर्मचारीलाई भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार गर्दा १०% छुट

२ असार २०८३ by अनलाइनसमय

काठमाडौं, २ असार । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई भारतको नयाँ दिल्ली, सरिता विहार (मथुरा रोड) स्थित इन्द्रप्रस्थ अपोलो अस्पताल मा उपचार गर्दा लाग्ने...

खोज्नुहोस