घटना तथा अपराध

कम्बोडिया पठाइदिन्छु भन्दै १० लाख ठग्ने बुद्धी बहादुर पक्राउ

१३ साउन २०८२ by अनलाइनसमय

काठमाडौं, १३ आउन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका–२८ बस्ने कञ्चनपुर पुनर्वास...

खोज्नुहोस