अर्थ

नेपाल–बंगलादेश व्यापार : १०३ उत्पादनको निर्यात उच्च सम्भावना

२६ साउन २०८२ by अनलाइनसमय

काठमाडौं, २६ साउन । नेपालबाट बंगलादेशतर्फको निर्यात विस्तारका लागि उच्च सम्भावना देखाउने नयाँ अध्ययन सार्वजनिक भएको छ । साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोन्मेन्ट (सावती)ले जारी गरेको...

खोज्नुहोस