वाणिज्य

एक वर्षमै थपिए ३६ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता

६ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, ६ जेठ । पछिल्लो एक वर्ष अवधिमै ३६ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमाससम्ममा...

खोज्नुहोस