casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

पहिलो कारोबार दिन उच्च अङ्कले घट्यो नेप्से, ६ अर्बको कारोबार

अनलाइनसमय |
१० चैत २०८१
पहिलो कारोबार दिन उच्च अङ्कले घट्यो नेप्से, ६ अर्बको कारोबार

काठमाडौं, १० चैत । साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अङ्कले घटेको छ । आज नेप्से परिसूचक ५३ दशमलव ०४ अङ्कले घटेर दुई हजार ६१६ दशमलव २६ बिन्दुमा पुगेको हो ।

आज १ करोड २३ लाख ७१ हजार २८० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ४ अर्ब ५६ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १३ धितोपत्रको मात्रै शेयर मूल्य बढेको छ भने २३० को घटेको छ । यसदिन कुल ३१७ धितोपत्र कारोबारमा आएका छन् ।

आइतबार सबै उपसमूहको परिसूचक घटेको छ । आज फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक २ दशमलव ९९ प्रतिशत घटेको छ । व्यापार २ दशमलव ८५, विकास बैंक २ दशमलव ४२, माइक्रोफाइनान्स २ दशमलव ३६, हाइड्रोपावर २ दशमशलव ३३ र होटेल तथा पर्यटन उपसूचक २ दशमलव २३ प्रतिशतले ह्रास आएको छ ।

आज कुथेली बुखरीको ८ दशमलव ७२, एनएबी ५० को ३ दमलव ९४ र आइसीएफसी डिबेञ्चरका इकाईधनीको ३ दशलमव ८९ प्रतिशतले शेयर मूल्य बढेको छ । यसैगरी मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै सयपत्री हाइड्रोको ७ दशमलव ३४, उपकार लघुवित्त वित्तीय संस्थाको ६ दशमलव ८७ र अपर सोलु हाइड्रोको शेयर मूल्य ६ दशमलव ८३ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun