casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

बुधबार नेप्सेमा ५.५८ अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

अनलाइनसमय |
२३ जेठ २०८१
बुधबार नेप्सेमा ५.५८ अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, २३ जेठ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ दशमलव ५८ अङ्कले घटेको छ । आज नेप्से परिसूचक ५ दशमलव ५८ अङ्कले घटेर २ हजार ७९ दशमलव ७१ को विन्दुमा बन्द भएको छ ।

बुधबार कारोबार रकम समेत घटेको छ । आज ८० लाख ४२ हजार ७६७ कित्ता शेयर ४९ हजार ७ सय ३३ पटक किनबेच हुँदा कुल ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार ४९२ रुपैयाँको कारोबार भएको छ । मंगलबार ४ अर्ब ८ करोडभन्दा बढीको कारोबार भएको थियो ।

आज ३०६ धितोपत्रको कारोबार हुँदा १५८ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ८३ धितोपत्रको मूल्य बढेकोे छ भने ६ वटा धितोपत्रको मूल्य स्थिर छ ।

यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये ८ समूहको उपसूचक घट्दा बाँकी समूहको उपसूचक बढेको छ । आज सबैभन्दा बढी व्यापार समूहको उपसूचक १.०३ प्रतिशतले घटेको छ । त्यस्तै बैंकिङ समूहको ०.६६, हाइड्रोपावरको ०.६४, होटल एन्ड टुरिजमको ०ं५६, जीवन बीमाको ०.५४, विकास बैंकको ०.३०, निर्जीवन बीमाको ०.२४ र अन्य समूहको ०.६८ प्रतिशतले घटेको छ ।

कारोबार भएका उपसूचकमध्ये आज सबैभन्दा धेरै म्युचुअल फन्डको ४ दशमलव ९२ प्रतिशतले बढेको छ । त्यस्तै लघुवित्तको १.३१, उत्पादनमुलक समूहको ०.४२ र फाइनान्स समूहको उपसूचक ०.०९ प्रतिशतले बढेको छ ।

बुधबार भगवती हाइड्रोपावर डिभलपमेन्ट कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै मनकामना स्मार्ट लघुवित्तको ९.८३, माई खोला हाइड्रोपावरको ९.६५, विजय लघुवित्त वित्तीय संस्थाको ७.९०, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ७.६४, नदिप लघुवित्त वित्तीय संस्था लिमिटेडको ७.३२, गलोबल आइएमई लघुवित्त वित्तीय संस्थाको को ६.४६, नेस्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको ६.१५ र बाराही हाइड्रोपार पब्लिक लिमिटेडको ५.०८ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज सबैभन्दा बढी अपर लोहोर खोला हाइड्रोपावरको शेयर मूल्य ५.५१ प्रतिशतले घटेको छ । त्यस्तै कुमारी धनवृद्धी योजनाको ४.९६ प्रतिशतले कुमारी इक्युटी फन्डको ४.५८, रसुवागढी हाइ«ोपावर कम्पनीको ३.६० र प्रभु सेलेक्ट फन्डको ३ दशमलव ५९ प्रतिशतले शेयर मूल्उय घटेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun