casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

आइतबारको बिदा हटाउन राप्रपा सांसदको माग

अनलाइनसमय |
३० भदौ २०८३
आइतबारको बिदा हटाउन राप्रपा सांसदको माग

काठमाडौं, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले सातामा दुई दिन दिइँदै आएको सार्वजनिक बिदा हटाएर शनिबार मात्रै बिदा कायम गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भाटले आइतबारको बिदाका कारण विशेषगरी शैक्षिक संस्थाको पठनपाठन प्रभावित भएको दाबी गरे । सातामा दुई दिन बिदा दिने व्यवस्था प्रभावकारी नभएको उनको भनाइ थियो ।

उनले आइतबारको बिदा खारेज गरी यसअघि जस्तै शनिबार मात्र सार्वजनिक बिदा दिने व्यवस्था पुनः लागू गर्न सरकारको ध्यानाकर्षण गराए ।

‘आइतबारको बिदा कसैलाई पनि चाहिएको छैन, शैक्षिक संस्थादेखि सबै ठाउँहरूमा यसले नकारत्मक असर पारिरहेको छ,’ उनले भने, ‘सरकारले आइतबारको बिदा कटौती गरेर पहिलेकै शनिबारको बिदा कायम गरोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun