बीमा अभिकर्ताको पेशागत अवस्था र चुनौती के हुन् ? (अन्तरवार्ता)

अनलाइनसमय |
१२ भदौ २०८३
बीमा अभिकर्ताको पेशागत अवस्था र चुनौती के हुन् ? (अन्तरवार्ता)

काठमाडौं, १२ भदौ । बीमा व्यवसायमा बीमा सर्भेयरको महत्वपूर्ण भूमिका हुन्छ । बीमितले बीमा गरेको सम्पत्तिमा क्षति वा नोक्सानी भएपछि दाबी गर्छन् । त्यसपछि वास्तविक क्षतिको अवस्था, कारण, परिमाण र बीमालेखले समेटेको जोखिम लगायतका विषयको अध्ययन तथा मूल्यांकन गर्ने जिम्मेवारी सर्भेयरको हुन्छ ।

तर व्यवहारमा सर्भेयरले गरेको क्षतिको मूल्यांकन र बीमितले माग गरेको दाबी रकमबीच फरक पर्ने, दाबी फछ्र्योटमा ढिलाइ हुने तथा झुटा वा जालसाजीपूर्ण दाबीको जोखिमजस्ता विषय पनि उठ्ने गरेका छन् । यस्तो अवस्थामा सर्भेयरले आफ्नो व्यावसायिक स्वतन्त्रता र निष्पक्षता कसरी कायम गर्छन् भन्ने प्रश्न महत्वपूर्ण छ ।

त्यसैगरी, नेपालमा सर्भेयर पेशाको अवस्था, कामको अवसर, पारिश्रमिक, पेशागत चुनौती, आवश्यक योग्यता तथा लाइसेन्स प्रक्रिया र नियामकीय व्यवस्थाबारे पनि चर्चा आवश्यक छ । पछिल्लो समय डिजिटल प्रविधि, ड्रोन र एआईको प्रयोग बढ्दै जाँदा सर्भेयरको पेशामा त्यसको प्रभाव कस्तो पर्छ भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण बनेको छ । आजको वित्तीय संवादमा यिनै विषयमा केन्द्रित भएर बीमा सर्भेयरको भूमिका, चुनौती र सम्भावनाबारे चर्चा गर्नेछौं ।

यी विषयमा बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामाबीमा सर्भेयर संघ नेपाल (निसा)का अध्यक्ष ऋषि कोइरालासँग गरिएको कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस